१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

‘प्रतिजैविक प्रतिरोध रोकथाम सबैको जिम्मेवारी’ : स्वास्थ्य सचिव श्रेष्ठ

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले प्रतिजैविक (एन्टिबायोटिक) प्रतिरोध रोकथामका लागि व्यक्ति-व्यक्तिमा प्रभावकारी जानकारी र सचेतना पुर्‍याउन आवश्यक रहेको बताएकी छन् । मानवीय तथा पशु-दुवैको स्वास्थ्यमा औषधिको प्रभावकारिता क्रमशः घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यस समस्याबाट जोगिन प्रत्येक नागरिक सचेत हुनुपर्ने आवश्यकता औंल्याइन् । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह समापनका अवसरमा सोमबार…