४ पुस २०८२, शुक्रबार | December 19, 2025

विपन्न परिवारलाई नयाँ वर्षको ‘राहत’

बझाङ । नयाँ वर्षको अवसरमा विपन्न परीवारलाई राहत उपलब्ध गराईएको छ । ‘एक्सिस टु हेभ नट्स्’अभियानले जिल्लाको केदारस्युँ गाउँपालिकामा विपन्न गरिब दलित परिवारलाई नयाँ वर्ष २०७७ को अवसरमा राहत उपलब्ध गराउको हो । अभियानका संयोजक भागेस्वर गाउँपालिका वडा नम्बर ४ डडेल्धुराका राजेन्द्र भट्ट र सहसंयोजक केदारस्युँ गाउँपालिका वडा नम्बर १ का शुमन भण्डारीको पहलमा उक्त…