बुटवल । प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्र्तगत बुटवल उपमहानरपालिका वडा नम्बर १८ दुबैलीमा सञ्चालित दुबैली कन्ये च्याउ पकेट आयोजनाको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । संमन्वय समितिका अध्यक्ष खिलेन्द्र पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा हुम नाथ आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष अध्यक्ष हुमनाथ आचार्यले किसानहरुको…