३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

काठमाडौं वल्ड स्कुलको नेपाल टुर अभियान भोली बुटवलमा आउदैं

बुटवल । काठमाडौं वल्ड स्कुलले शिक्षाको विकासका लागि नेपाल टुर अभियान संचालन गरेको छ । अभियान देशभरका विभिन्न जिल्लामा पुगेर ‘राम्रो भविस्यका लागि शिक्षा’नारालाइ सार्थक बनाउन सरोकारवालासंग छलफलमा जुटेको हो । देशका पूर्वीक्षेत्रहरुको टुर सकेर भोली सो टोली बुटवल आउने भएको हो । बुटवलको क्लव डेनोभोमा कार्यक्रम हुने इभेन्ट म्यानेजर कमल जिसीले जानकारी दिए ।…