१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

केमिकल एण्ड मेडिकल सप्लायर्सको वार्षिक साधाणसभा सम्पन्न

बुटवल । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन अफ नेपाल लुम्बिनी अन्चल शाखाको चौथो बार्षिक साधारणसभा तथा प्रथम रुपन्देही जिल्ला अधिवेशन सम्पन भएको छ । कार्यक्रममा बोल्दै नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका केन्दीय अध्यक्ष सुरेश घिमिरेले हामीले गर्दै आएको व्यवसाय नितान्त मानव जिवनको संरक्षण वा स्वास्थ्य उपचारसँग सरोकार रहेको भन्दै सरकारले अतिआवश्यक सामान सर्जिकलमा समेत भंन्सार…