बुटवल । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको सप्ताहव्यापी रक्तदान अभियानअन्तर्गत रुपन्देहीमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा संघ रुपन्देहीले बुटवलको रक्तसञ्चार केन्द्रमा आयोजना गरेको कार्यक्रममा १२५ यूनिट रगत संकलन भएको छ । युवा संघ रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रममा युवाहरुको सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक तथा युवा संघ जिल्ला कार्यसमिति सदस्य…