खजुरा । बाँकेको खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा सत्ता गठबन्धन निकट प्यानलका उम्मेदवारहरु बिजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा प्रमुख विपक्षी एमाले र राप्रपा गठबन्धनका अधिकाँस उम्मेदवारहरु पराजीत भएका छन् । दलगतरुपमा छुट्टछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका उपभोत्ताहरुमा काँग्रेस निकट नोकबहादुर गोदार (अरबिन्द) प्रतिद्वन्दी एमाले निकट उम्मेदवार सतिस निरौलालाई ६४ मतान्तरले…