१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

माणिग्राममा तिलोत्तमा गार्मेन्ट्स प्रालीको शुभारम्भ

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-५ मणिग्राममा शुक्रबारदेखि तिलोत्तमा गार्मेन्ट्स प्रालिको शुभारम्भ गरिएको छ । बिश्वकर्मा दिवसको अवसर पारी नगरपालिकाकि उप-मेयर जागेश्वरी चौधरीले रिवन काटेर सो गार्मेन्ट्सको उद्घाटन गरेकी हुन । तिलोत्तमाका सफल व्याबसायीहरु दिपक भुर्तेल, खिमानन्द भट्टराई र देवेन्द्र दर्नालले १ करोड बढी लगानिमा गार्नेन्ट्स सन्चालनमा ल्याएका हुन । शुक्रबार सम्पन्न शुभारम्भ कार्यक्रममा तिलोत्तमा गार्मेन्ट्स प्रालीका…