बुटवल । रुपन्देहीको तिलोत्तमा झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ गोर्कट्टाकाे हरियाली पार्क नजिकै चार करोड लगानीमा रेस्ट्रो सञ्चालन आएको हो । आज एक समारोहकाबिच तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले रिबन काटेर रेस्ट्रोको शुभारम्भ गरे । उद्घाटन अघि गरिएको पत्रकार सम्मेलनमा बोल्दै रेष्ट्रोका संचालक…