१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

रुपन्देहीमा ५८ औ राष्ट्रिय खेलकुद परिषद स्थापना दिवस मनाईयो

बुटवल । ५८ औ राष्ट्रिय खेलकुद परिषद स्थापना दिवस रुपन्देहीमा बिबिध कार्यक्रम गरि मनाईएको छ । स्थापनाको अवसरमा नवनियुक्त जिल्ला पदाधिकारीहरुको पदभार ग्रहण, सम्मान, स्वागत तथा निवर्तमान पदाधिकारीहरुलाई विदाई गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भिम वलीलाई जिल्लाका कार्यवाहक कार्यालय प्रमुख कृष्ण शाक्यले सम्मान तथा स्वागत गरहेका थिए । वलीलाई स्वागत…