२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

साइन रेसुङगा बैंक शंकरनगर र ड्राईभरटोल शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न

बुटवल । साइन रेसुङगा डेभलपमेन्ट बैंक शंकरनगर र ड्राईभरटोल शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न भएको छ । बैंकिङ सम्बन्धी जानकारी विद्यार्थीहरुलाई प्रदान गर्ने उद्देश्यले विद्यार्थीहरुलाई वित्तिय साक्षरता दिइएको हो । तिलोत्तमा ड्राईभरटोल स्थित न्यू होराईजन कलेजमा अध्यानरत विद्यार्थीहरुका लागि डिजिटल बैकिङ र फाईनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरिएको शाईन रेसुङगा डेभलप्मेन्ट बैंक शंकरनगरकी शाखा…