२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

लायन्स ‘सर्भिस डे’ को अवसरमा आश्रममा खाद्यान्न वितरण

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीले खाद्यान्न वितरण गरेको छ । क्लबले 'लायन्स सर्भिस डे' को अबसरमा खाद्यान्न वितरण गरेको हो । विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको क्लबले 'लायन्स सर्भिस डे' को अवसरमा तिलोत्तमा उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा खाद्यान्न, लत्ता कपडा, कापी कलम, मास्क सेनेटाइजर र आर्थिक सहयोग गरेको क्लबकी…