बुटवल । रुपन्देहीमा आज पनि २६३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजानिक गरेको पछिल्लो २४ घण्टाको अभिलेखमा २६३ नयाँ संक्रमित थपिएको जनाएको छ । रुपन्देहीमा आज पनि बुटवल उपमहानगरमा सबै भन्दा बढी १२१ जना संक्रमित थपिएका छन् । आज थपिएका पालिकाहरुमा तिलोत्तमामा ५४ जना, सिद्धार्थनगरमा ४२ जना, सैनामैनामा १२ जना, देवदहमा…