म्याग्दी । म्याग्दीमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेका छन् । गत जेठ ९ गते भारतबाट सुनौली नाका भएर आएका मालिका गाउँपालिकाका ३० बर्षिय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएसंगै उनलाई बेनी अस्पतालको आइसोलेशनमा ल्याईएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले…