१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बुटवल अटो ईन्जिनियरिङ एशोसिएसनद्धारा मजदुरलाई राहत वितरण

बुटवल । बुटवल अटो ईन्जिनियरिङ एशोसिएसन बुटवल वडा नंं २ ले मजदुरहरुलाई राहत सामाग्री वितरण गरेको छ । लकडाउनको समयमा दैनिक ज्यालादारी गर्न नपाएका मजदुरहरुलाई एशोसिएसनले राहत सामाग्री वितरण गरेको हो । एशोसिएसनका अध्यक्ष बावुलाल पाण्डेले लकडाउनको समयमा सवै वर्कशप बन्द भएको र मजदुरहरुलाई खानका लागि समस्या भएपछि राहत सामाग्री वितरण गरिएको बताउनुभयो । एशोसिएसनले…