१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पहिरोले पाइप बगाउँदा खानेपानीको समस्या

बैतडी । बैतडीको पाटन नगरपालिका–३ मा पहिराले खानेपानीको पाइप बगाउँदा स्थानीयलाई खानेपानीको समस्या भएको छ । वडा नं ३ को दम्मोरा टोलमा आउने खानेपानीको पाइप पहिराले बगाएको हो । झालीमाली मुहानबाट खानेपानी ल्याइएको भए पनि पाइप लाइनको बीच भागमा पहिरो जाँदा करिब १०० मिटर पाइप बगाएको स्थानीय दीपेन्द्र पन्तले जानकारी दिए । गए राति खसेको…