२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पुन: खनाल

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अधिबशनले पुन: डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ, सचिवमा कपिल ज्ञवाली, सहसचिबमा कृष्ण पाण्डे, कोषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् । त्यस्तैगरी समाजको सदस्यहरुमा अर्जुन कुवर, कमला पाण्डे (अधिकारी), जमुना पौडेल, बिजु पौडेल, सिता भट्टराइ, लिलाधर लुइटेल, लक्ष्मी…