१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बुटवल र तिलात्तमालाई लायन्स चाैतारीद्वारा २०/२० हजार सहयाेग

बुटवल । रुपन्देहीमा क्रियाशील लायन्स क्लब अफ बुटवल चाैतारीले तिलाेत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिका मा स्थापना गरिएकाे विपत् जाेखिम व्यवस्थापन तथा न्युनिकरण काेषमा २०/२० हजार नगद प्रदान गरेकाे छ । लायन्स क्लब अफ बुटवल चाैतारीका निवर्तमान अध्यक्ष माधव खनालकाे संयाेजक्तवमा उक्त रकम प्रदान गरिएकाे हाे । लायन्स क्लव अफ बुटवल चाैतारीका अध्यक्ष टेकराज न्याैपाने ले…