२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

कालिका मानवज्ञान माविले मनायो ६० औं वार्षिक उत्सव, उत्कृष्ट पत्रकारिताबाट परियार र देवकोटा पुरस्कृत

बुटवल । सामुदायिक विद्यालयतर्फ उत्कृष्ट बुटवल स्थित कालिका मानवज्ञान माविले ६० औं वार्षिकउत्सव विविध कार्यक्रम गरि मनाएको छ । कोभिडका कारण मंगलबार विद्यालय परिसरमा सिमित संख्याको उपस्थितीमा विभिन्न पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरि वार्षिकउत्सव मनाएको हो । वार्षिक उत्सवका अवसरमा शिक्षा क्षेत्रमा कलम चलाए वापत दुई जना पत्रकार पुरस्कृत भएका छन् । पत्रकार विनोद…