बुटवल । लायन्स क्लब अफ बुटवल, सिद्धबाबाले बृक्षाराेपण गरेकाे छ । बुटवल १२ नयागाँउमा बृक्षाराेपण गरेकाे हाे । क्लवका प्रथम उपाध्यक्ष ज्योति भण्डारीको संयाेजकत्वमा नयाँगाउ सचिवालय परिसरमा बिभिन्न फलफूलका १ सय बिरुवाहरु रोपिएको थियो । लायन्स क्लब अफ बुटवल, सिद्धबाबाकाे बर्ष २०/२१ को पहिलो बोर्ड बैठक सम्पन्न भएकाे छ । लायन्स क्लब अफ बुटवल, सिद्धबाबाको…