२४ श्रावण २०८३, आइतबार | August 9, 2026

पाल्पा दुर्घटना अपडेट : सम्मोबारी दुर्घटनामा मृत्युहुनेको सनाखत भयो

पाल्पा । सोमबार पाल्पाको तानसेन गुल्मी खण्डको सम्मोबारी नजिकै पहिरोले बगाएर मृत्यु भएका ३ जनाको सनाखत भएको छ । तानसेनबाट ५ कि.मी. पश्चिम पर्ने तानसेन नगरपालिका ११ सम्मोबारी स्थित पाल्पा गुल्मी सडक खण्डमा पाल्पाबाट गुल्मी तर्फ जादै गरेको सवारी सधानमा एक्कासी माथिबाट पहिरो खस्न गई लु २ ख १३७६ नम्बरको ट्रक र लु १ क…