बुटवल । एनएमबी बैंक पुष्पलालपार्क शाखा बुटवलले मानवसेवा आश्रम बुटवललाइ राहत प्रदान गरेकोछ । कोरोना भाइरस ९ऋइख्क्ष्म्ज्ञढ० को बिश्व महामारीका कारण लकडाउन थपिदै जादा खाद्यान्न जोहो गर्न धौधौ भएकोले आश्रमका करिब १४० जना सहयोगापेक्षित ब्यक्तिको दैनिक छाक टार्न राहत बितरण गरिएको हो । एनएमबि बैंक बुटवल पुष्पलालपार्कका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले मानवसेवा आश्रम प्रदेश न।५…