बुटवल । रुपन्देहीको एउटा परीक्षा केन्द्रमा अर्केको नाममा परीक्षा दिन बसेका एकजना पक्राउ परेका छन् । बिहीबारदेखि सुरू भएको एसइई परीक्षा अन्तर्गत भैरहवास्थित श्री रूपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रुपन्देहीको शान्ती नमुना माविमा अध्ययनरत विद्यार्थी आशिष बानियाँ रहेका छन् । बानियाँले भैरहवास्थित श्री सुसंस्कृत माध्यमिक…