बुटवल । लक डाउनका कारण उत्पादन भएकाे कृषि जन्य उपज विक्रिका लागि प्रदेश ५ सरकारले सहजिकरण गर्ने भएकाे छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्तरगतकाे कृषि विकास निर्देशनतलय ले सुचना प्रकाशन गरि कुनै पनि किसानकाे उत्पादित कृषि उपज बिक्रि गर्नकाे लागि साधन नभएमा सरकारले नै व्यस्थापन गरि सरकारले ताेकेकाे बिक्री केन्द्र…