३ श्रावण २०८३, आइतबार | July 19, 2026

तिनाउ एफ एमका अध्यक्ष शेरचनद्धारा एक महिनाको भाडा नलिने घोषणा

बुटवल । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणको जोखिमका व्यापार व्यावसाय बन्द भईरहेका बेला तिनाउ एफ एम मिडिया प्रा.लिका अध्यक्ष तथा समाजसेवी मृगेन्द्र कुमार शेरचनले आफ्नो व्यवसायिक सटर तथा गोदामहरुको एक महिनाको बहाल नलिने घोषणा गर्नुभएको छ । बुटवल उप–महानगरपालिका वडा नंं.५ अमरपथ निवासी शेरचनले अमरपथमा रहेको व्यावसायिक सटरहरुमा विभिन्न व्यावसाय गर्दै आएका…