२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेदवार खत्री

देवदह । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर-१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीले आफ्नो क्षेत्रलाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको बताएका छन । रुपन्देही एकका विभिन्न पालिकामा रहेका मतदाता तथा कृषकहरुसँग छलफल, संवाद तथा घरदैलो गर्दै उम्मेद्वार खत्रीले कृषिको प्रचुर सम्भावना रहेको क्षेत्रनम्बर एकलाई कृषिको पकेट क्षेत्रका रुपमा विकास…