नेपालगन्ज । बाँके र बर्दियामा बसोबास गर्दै आएका कर्माचार्य बन्धुहरुको भेलाले कर्माचार्य समाज बाँके-बर्दिया शाखा गठन गरेको छ । समाजका केन्द्रीय उपाध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको उपस्थितीमा आज नेपालगन्जमा भएको भेलाले बाँके बर्दिया शाखा गठन गरेको हो । समाजको अध्यक्षमा पत्रकार शरण कर्माचार्य, उपाध्यक्षमा रबि कर्मचार्य र रामकुमारी कर्माचार्य, सचिवमा राजन कर्माचार्य, कोषाध्यक्षमा मनिष कर्माचार्य र सदस्यहरुमा…