२० बैशाख २०८१, बिहिबार | May 2, 2024

लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गर्ने घोषणा गरेका छन् । अस्पतालको निरीक्षण गर्न आज अस्पताल पुगेका मुख्यमन्त्री चौधरीले अस्पतालको शैया थप सहित स्तरउन्नती गर्ने घोषणा गरेका हुन् । उनले अस्पतालको सेवा सुविधालाई अझैं चुस्तदुरुस्त बनाएर बिरामीलाई सहज तरिकाले सेवा प्रवाह गर्नका लागि यसै आर्थिक वर्षमा…