भैरहवा । ७ दिन अघि माइक समात्दा समेत अतालिन्थे तर आज स्थिती फेरिएको छ आज निर्धक्ता साथ बोल्ने भएको छु यो भनाई सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा बुद्ध शान्ति टोल सुधार समितिको समन्वयमा प्रशिक्षार्थीको रुपमा सहभागि अमृता रानाको हो । “कृषि, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा” भन्ने मूल नारालाई आत्मसाथ गर्दै…