नेपालगन्ज । ९ सदस्सीय कार्यसमिति निर्वाचित गर्दै वैकुण्ठधाम सिधनियाघाट संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । डा. सुरेस कुमार कनोडियासहित ९ जना संचालक मण्डल निर्वाचित गर्दै राप्ती नदी तटमा आधुनिक दाहसंस्कारस्थल (वैकुण्ठधाम) बनाउन गठन गरिएको वैकुण्ठधाम सिधनियाघाट संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको सन्तानेश्वर मन्दिरका महन्त योगानन्द गिरीले उद्घाटन गरेका…