३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

’वाईसीएल माओवादीको मात्रै नभइ देशकै युवा शक्ति हो’

बुटवल । वाइसीएल नेपाल बुटवल उपमहानगरपालिका समितिको आयोजनामा युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले माओवादी प्रती पछिल्लो समय जनलहर बढेको दाबी गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुपन्देही जिल्ला अध्यक्ष निर्मल जिसिले माओवादी प्रती आम जनताको…