३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

सिद्धबाबा हस्पिटलले सातौँ वार्षिकोत्सव मनायो

बुटवल । सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बुटवलले शुक्रबार विविध कार्यक्रमसहित सातौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई जनताको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न आग्रह गरे । उपचारमा आउने सेवाग्राहीप्रति सकारात्मक व्यवहार गर्दै सेवालाई थप विश्वसनीय बनाउन आग्रह गरे । प्राय अस्पतालहरुमा बिरामी र चिकित्सकहरु बीच सूचनाको…