तिलोत्तमा । नेवा देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १५ दिने नेपाल भाषा प्रशिक्षण कार्यक्रम एक समारोहका साथ सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका मेयर श्री रामकृष्ण खाणले नेपालभाषा (नेवारी भाषा) मात्र भाषा नभई संस्कृति, इतिहास र पहिचानको धरोहर भएको बताउँदै यसको संरक्षणमा नयाँ पुस्ताको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको धारणा राखे । उनले…