२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवलमा वेनकार्डोको डिलर मिट

बुटवल । विगत १० वर्षदेखि व्यवसायिक यात्रा सुरु गरेको वेनकार्डोले बुटवलमा डिलर मिट सम्पन्न गरेको छ । वाथवेयर तथा किचनवयेरका सामग्रीहरु उत्पादन गर्दै आएको वेनकार्डोले हालसम्म अपनाएर विजनेश प्लान तथा आगामी वर्षका योजनाहरु बारे छलफल गरेको छ । सो अवसरमा बोल्दै वेनकार्डोका प्रवन्ध निर्देशक निरज शर्माले व्यापारको एक दशकमा हासिल गरेका उपलब्धिहरु र आगामी दिनमा…