३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिता : एमएससी भारत अन्तिम चारमा

बुटवल । बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप महिला नकआउट फुटबल प्रतियोगिता २०८१ मा एमएससी भारत विजयी भएको छ । एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा मंगलबार भएको अन्तिम क्वाटरफाईनलमा हेटौडा एफए मकवानपुरलाई १-० गोल अन्तरले पराजित गर्दै एमएससी भारत अन्तिम चारमा प्रवेश गरेको हो ।…