नेपालगन्ज । बाँकेका पत्रकार महिलाले मौलिक तीज गित प्रतियोगिता आयोजना गर्दै तीज मिलन कार्यक्रमको आयोजना गरेका छन् । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा आज नेपालगन्जमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उदघाटनसत्रमा उपस्थित अतिथिहरुले तीजको परम्परागत संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गित प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने बताए । कार्यक्रमको आज एक समारोहकाबीच पत्रकार…