बुटवल । रुरु मिलन केन्द्र नेपालले आफ्नो आठौँ स्थापना दिवस तथा तीज मिलन कार्यक्रम बुटवलमा भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम संस्थाकी अध्यक्ष राधा ज्ञवालीको अध्यक्षता तथा अग्रज कमला थैवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवसरमा सल्लाहकार ऋषि भण्डारी, सरला भण्डारी, निवर्तमान अध्यक्ष रमा पाण्डे, सदस्य जुना पन्थी लगायतले मन्तव्य व्यक्त गर्दै आपसी…