खजुरा । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा- ४ डिगाउँ को आयोजनामा स्वर्गीय गजबहादुर सिजाली स्मृति दशौँ डाँफे कपको आईतबार सम्पन्न क्वाटर फाइनल खेलमा नव ज्योति युवा क्लब बैजनाथ र भिलेज होप डुडुवा राझा विजयी भएका छन् । आइतबार पहिलो खेल नवज्योति युवा क्लब बैजनाथ पलौतिपुर र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा ४ ई गाउँ…