४ पुस २०८२, शुक्रबार | December 20, 2025

मार्गशीर्ष कृष्ण त्रयोदशी : पशुपति क्षेत्रमा महादीपदान गर्नेको घुइँचो

काठमाडौं । मार्गशीर्षकृष्ण त्रयोदशीका अवसरमा आज बेलुकीदेखि पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष बालाचतुर्दशीको अघिल्लो बेलुकीदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरु भएको थियो । त्रयोदशीको बिहानैदेखि भेला भएका भक्तजनले…