२७ भदौ २०८३, शनिबार | September 12, 2026

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् रहेको जनाएको छ । प्रशासनले बिहान ६ बजेदेखि ८ बजेसम्म अत्यावश्यक उपभोग्य सामग्री खरिदका लागि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन अनुमति दिएको छ । प्रशासनका अनुसार कर्फ्यु अवधिमा अस्पताल, औषधि पसल, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी…