२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

नवनियुक्त तीन मन्त्री कुलमान, रामेश्वर र ओमप्रकाशको सपथग्रहण आज हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओमप्रकाश अर्याललाई गृह तथा कानून र रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् । ऊर्जामन्त्री बनेका घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए । गृहमन्त्री अर्याल काठमाडौं महानगरपालिकाका प्रमुख…