५ पुस २०८२, शनिबार | December 20, 2025

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा भक्तहरुको घुँइचो, कथा प्रवचनको दोस्रो दिन ३२ लाख बढी संकलन

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आजबाट वैकुण्ठधाम आध्यात्मिक महोत्सवको दोस्रो दिनको कथा वाचनसम्म आइपुग्दा भक्तजनहरुको उल्लेख्य उपस्थिती देखिएको छ । आज महोत्सवस्थलमा भत्तजन श्रोताको भरिभराउ उपस्थिती देखिएको थियो । वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने आध्यात्मिक महोत्सवको दोस्रो दिनमा ३२ लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसद श्रेष्ठले जानकारी…