काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ । श्रेष्ठलाई श्रद्धान्जली दिन कांग्रेस र अन्य दलका शीर्ष नेताहरु, कांग्रेसका नेता कार्यकर्ताहरु सानेपामा भेला भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका…