२० बैशाख २०८३, आइतबार | May 3, 2026

स्थानीय विशेषताअनुसारको आर्थिक विकास नै समाजवाद निर्माणको जग हुने छ : प्रचण्ड

गोरखा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेपाल बनाउन सम्भव रहेको र हामीले नै बनाउने हो’ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन्। गोरखाको पालुङ्टार नगरपालिका(१० मा बिहीबारदेखि सुरू भएको चौथो मिरकोट कोटगढी महोत्सव(२०८१ को उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्। ‘जल, जमिन, जंगल, जडिबुटी, जनशक्ति सबै हिसाबले नेपाल…