१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानतमा रिहा

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले) हाजिरी जमानतमा रिहा भएका छन् । उनी चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । अनुसन्धानका क्रममा आज उनलाई हाजिरी जमानतमा रिहा गरिएको प्रहरीले जनाएको छ । अमेरिकामा बस्ने एक युवतीले गत शुक्रबार लम्सालमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा…