खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत प्राधिरण खजुरा शाखाले उपभोक्ताको गुनासो सम्बोधन गरेको जनाएको छ । नेपाल बिद्युत प्राधिकरण खजुरा उप वितरण केन्द्रको क्षेत्रमा पर्ने बजार तथा ग्रामीण बस्तीहरूमा भोल्टेज सुधार गरिएको हो । प्राधिकरण खजुरा उप वितरण केन्द्रको क्षेत्रमा पर्ने बजार तथा ग्रामीण बस्तीहरूमा भोल्टेज सुधारका लागि आवश्यक स्थानमा ट्रान्सफर्मर…