बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान अन्तर्गत यहाँका मोटरसाइकल ग्यारेजहरुमा सचेतना कार्यक्रम सुरु गरेको छ । शान्त र मर्यादित वातावरण कायम राख्नका लागि बुटवल ईलाका प्रहरी कार्यालयले विशेष निगरानी र सचेतनामूलक पहल थालेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार, स्वरुप परिवर्तन गरिएका र ठूलो…