२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

विविधतामै नेपालको राष्ट्रिय एकताको आधार रहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय एकताको सबल आधार विविधता नै भएको बताएका छन् । २८६२औँ सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सोनाम ल्होछारलाई नयाँ वर्षको उत्सव मात्र नभई पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीकका रूपमा व्याख्या गरेका छन् । डुक ल्हो (सर्प वर्ष)लाई विदाइ…