२७ पुस २०८२, आइतबार | January 12, 2026

लुम्बिनीमा नयाँ सरकार गठनको आव्हान

काठमाडौँ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि दाबि पेश गर्न आव्हान गरेका छन् । उनले सोमबार अपरान् ६स् ३० बजेसम्मको समय दिएर सरकारमा दाबि पेश गर्न भनेका हुन् । यस अघि आजै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर…