१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा सङ्क्रमण

ढोरपाटन । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । गत फागुन ८ गते ढोरपाटन नगरपालिका-७, ८ र ९ मा दादुरा सङ्क्रमण फैलिएको थियो । फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि पूर्णरुपमा नियन्त्रणमा आउन भने सकेको छैन । विश्व स्वास्थ्य सङ्गठन,…