नेपालगन्ज । अन्ततः एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्व सम्मत निर्वाचित भएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका खेम लुईँटेलले उम्मेदवारी फिर्ता लिएसँगै गैरे निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की, उपसचिव खुल्लामा बाबुराम पन्थी यस अघि नै निर्विरोध निर्वाचित भएका थिए भने महिला उपसचिवमा ३ जना प्रतिस्पर्धीले मैदान…